२०८२ भाद्र २९
2.7k views

ललितपुर । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन जना मन्त्रीको नाम टुंगो लागेको छ ।
ओम प्रकाश अर्याल गृह र कानुन, कुलमान घिसिङ ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास तथा रामेस्वर खनाल अर्थ मन्त्री बन्ने पक्का भएको हो ।
उनिहरुको सपथ भोलि हुने तयारी छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया