|
|
२०८२ आश्विन २९
1.4k views
काठमाडौं । ललितपुरको जावलाखेलमा बुधवार देखि १८औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८२ सुरु भएको छ ।
कात्तिक २ गतेसम्म चल्ने प्रदर्शनीको नारा ‘रोपेर फूल गोदावरी, सजाऔँ घरआँगन वरिपरि’ भन्ने रहेको छ ।
प्रतियोगितात्मक प्रदर्शनी २०८२ मा करिब ८५ स्टल छन् । जसमा ८० वटा व्यावसायिक, तीन सूचनामूलक, एक प्रतिस्पर्धात्मक र एक सेल्फी स्टल रहेको छ ।
फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)का अनुसार प्रदर्शनीको मुख्य उद्देश्य गोदावरी फूलको व्यावसायिक विकास, विस्तार र प्रवद्र्धन रहेकोे छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया