२०८२ भाद्र २३
1k views

ललितपुर। जेनजीको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ ।
घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
अस्पताल स्रोतका अनुसार घाइतेमध्येका एकजनाको मृत्यु भएको छ भने करिप ८० जना घाइते उपचाररत छन् ।
मृतकको परिचय भने खुलेको छैन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया