२०८२ आश्विन १६ | Oct 02, 2025

जेनजी आन्दोलनको दोश्रो दिन प्रमुख घटना

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २४
|
1.6k views

-सरकारवाट कृषिमन्त्रीको राजिनामा
-स्वास्थ्यमन्त्रीको राजिनामा
– खानेपानी मन्त्रीको राजिनामा
– खेलकुद मन्त्रीको राजिनामा
– मधेश प्रदेशको मुख्यमन्त्रीको राजिनामा
– राष्ट्रपति पौडेलको निजी निवासमा आगजनी
– प्रधानमन्त्री केपी ओलीको घरमा आगजनी
-गृहमन्त्री लेखकको घरमा आगजनी
– कांग्रेस महामन्त्री थापा र शर्माको घरमा आगजनी
– प्रचण्ड निवासमा आगजनी
-देउवा निवासमा आगजनी
– संचारमन्त्रीको घरमा आगजनी
– उर्जामन्त्रीको घरमा आगजनी
-कांग्रेस पार्टी कार्यालयमा आगजनी
-एमाले पार्टी कार्यालयमा आगजनी
– पूर्व प्रधानमन्त्री खनालको घरमा आगजनी
-गोकुल बास्कोटाको घरमा आगजनी
– महेश बस्नेतको घरमा आगजनी
– महेश बर्तौलाको घरमा आगजनी
– भैसेपाटी मन्त्री क्वाटरमा आगजनी
– महाराजगंज स्थित प्रहरी बिटमा आगजनी
-गर्भनर पौडेलको घरमा आगजनी
-मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा आगजनी
– मुलपानी प्रहरी चौकी तोडफोड र आगजनी
-युलेन्स स्कुलमा आगजनी
-रास्वपा सांसदद्वारा राजिनामा
– माधवकुमार नेपाल, घर तोडफोड
-एमाले नेताहरु शंकर पोखरेल, गोकर्ण विष्टको घर तोडफोड
– एमाले निकट अनेरास्वबियु सुजन कडरियाद्धारा राजिनामा
-आन्तरिक राजश्व कार्यालय बिराटनगरमा आगजनी
– संसद भवन बानेस्वर र सिंहदरवारमा प्रदर्शकारीको प्रबेश

फेसबुकबाट तपाईको प्रतिक्रिया