२०८२ आश्विन १६ | Oct 02, 2025

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २७
|
1.3k views

ललितपुर । भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।

यो देशभरको संख्या हो ।
नेपाल प्रहरी केन्द्रीय कार्यालयका अनुसार मृतकको संख्या ५१ पुगेको बताए ।


घटनामा तीन प्रहरी, एक भारतीय महिलासहित ५१ जनाको मृत्यु भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया