२०८२ आश्विन १६ | Oct 02, 2025

नेपालमा भएको हिंसा हृदयविदारक, शान्ति कायम गर्नुहोस् : भारतीय प्रधानमन्त्री

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २५
|
1.5k views

ललितपुर । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशमा शान्ति कायम गर्न नेपालीसँग आग्रह गर्दै नेपालमा भएका हिंसाका घटना हृदयविदारक भएका बताएका छन ।

उनले सामाजिक सञ्जाल एक्समार्फत लेखेका छन्, “नेपालमा भएको हिंसा हृदयविदारक छ । धेरै युवाले आफ्नो ज्यान गुमाउनुपरेकोमा मेरो मन अत्यन्तै विचलित छ । म नेपालका सबै मेरा दाजुभाइ तथा दिदीबहिनीहरुलाई शान्ति–व्यवस्था कायम राख्न विनम्रतापूर्वक अनुरोध गर्दछु”, उनले उल्लेख गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया