Business Pati
  • गृहपृष्ठ
  • समाचार
  • अर्थ वाणिज्य
  • बैंक वित्त
  • शेयर बजार
  • बीमा
  • अन्तर्वार्ता/विचार
  • घर / घडेरी
  • राजनीति
  • अन्य
    • स्वास्थ्य
    • कृषि
    • खेलकुद
    • बजार
    • व्यापार र लगानी
    • कर्पोरेट
    • विज्ञान-प्रविधि
    • मनोरञ्जन
    • सुनचांदी
    • घुमफिर
    • मल्टिमिडिया
    • अटो
    • सडक
    • साहित्य
पात्रो/राशिफल VIDEO रेडियो
Business Pati
पात्रो/राशिफल VIDEO रेडियो
२०८२ आश्विन १६ | Oct 02, 2025
Business Pati
  • गृहपृष्ठ
  • समाचार
  • अर्थ वाणिज्य
  • बैंक वित्त
  • शेयर बजार
  • बीमा
  • अन्तर्वार्ता/विचार
  • घर / घडेरी
  • राजनीति
  • अन्य
    • स्वास्थ्य
    • कृषि
    • खेलकुद
    • बजार
    • व्यापार र लगानी
    • कर्पोरेट
    • विज्ञान-प्रविधि
    • मनोरञ्जन
    • सुनचांदी
    • घुमफिर
    • मल्टिमिडिया
    • अटो
    • सडक
    • साहित्य
२०८२ आश्विन १६ | Oct 02, 2025

परराष्ट्रमन्त्रीसहित १५ देशका राजदूत कन्याममा

BusinessPati बिजनेस पाटी
|
२०८१ चैत्र ३१
|
102 views

इलाम  नयाँ वर्षको अवसरमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवासहित नेपालका लागि विभिन्न देशका १५ राजदूत कन्याम आइपुग्नुभएको छ । परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डको आयोजना तथा इलामको सूर्योदय नगरपालिकाको समन्वयमा अनौपचारिक भ्रमणअन्तर्गत उहाँहरु आज अपराह्न कन्याम आइपुग्नुभएको हो । परराष्ट्रमन्त्री डा देउवाको नेतृत्वमा परराष्ट्र मन्त्रालयका सचिव अमृत राईसहितका कर्मचारी, बोर्डका कर्मचारी, १५ देशका राजदूतलागयत ४५ जना उच्च अधिकारीले आज कन्याम भ्रमण गर्नुभएको हो । टोलीलाई नगरपालिकाले कन्यामम स्वागत गरेर वडा नं ४ स्थित श्रीअन्तु पु¥याएको छ । अतिथिलाई कन्याममा पञ्चैबाजाले स्वागत गरिएको थियो । परराष्ट्र मन्त्रालयले वार्षिक कार्यक्रमअन्तर्गत राजदूतलाई मुलुकका पर्यटकीय गन्तव्यको भ्रमण गराएको हो । प्रतिनिधिमण्डलमा इजिप्ट, दक्षिण कोरिया, युके, स्वीट्जल्याण्ड, थाइल्याण्ड, अष्टे«लिया, फ्रान्स, इजरायल, जापानका राजदूत हुनुुहुन्छ ।

थप समाचारहरु

थप पर्यटक भित्र्याउन ‘घुमौँ सौराहा’ अभियान मह बिक्री नहुँदा मौरीपालक किसान विस्थापित हुँदै व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी शुक्लाफाँटामा बाघ बढे धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी–बराहक्षेत्र र पाथीभरा जोडिने खरबुजाबाट मनग्य आम्दानी लिँदै किसान तनहुँको घिरिङमा डेढ करोड लगानीमा व्यावसायिक अगुंरखेती धान नबिकेपछि झापाका किसान चिन्तित ढोरपाटनमा पर्यटक आगमन दोब्बरले बढ्यो किसानलाई बजारसँग जोड्ने नेपाली ढाँचाको ‘पैँचो पसल’ छुर्पीको उच्च माग, अमेरिकासम्म हुन्छ निर्यात कर्णालीमा धान उत्पादन बढ्यो मुस्ताङको मुक्तिनाथमा रामनवमीदेखि बडादसैँसम्म महायज्ञ १०८ फिट अग्लो कल्पेश्वर महादेवको मूर्ति निर्माण गर्न महायज्ञमा साठी लाख सङ्कलन ‘धार्मिक पर्यटन प्रवर्द्धनमा बद्रीनारायणधामको भूमिका महत्त्वपूर्ण हुने’ सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिकको निधन परराष्ट्रमन्त्री डा राणा हङकङबाट स्वदेश फिर्ता होटलमैत्री मौद्रिक नीति ल्याउन हानको सुझाव

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा अपडेट

  • दसैँको मुख्य दिन: विजयादशमी पर्व मनाइँदै
  • यस्तो छ आजका लागि तरकारी र फलफूलको थोक मूल्य
  • सय वर्षभन्दा पुरानो ऐतिहासिक ब्रह्मा मन्दिरमा गजूर स्थापना
  • विचारः क्रिकेटद्वारा कठिन परिस्थितिमा नेपाललाई ऐतिहासिक उपहार
  • यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार
  • निर्धारितभन्दा बढी भाडादर असुल्ने यातायात व्यवसायीलाई तत्कालै कारबाही गरिने
Businesspati
  • प्रमुख सल्लाहकार : दिपेन्द्रबहादुर क्षेत्री (पुर्वगभर्नर)
  • कानुनी सल्लाहकार : भरतराज सुबेदी
  • अध्यक्ष/प्रधानसम्पादक : हरिप्रसाद तिमल्सिना
  • प्रबन्ध सञ्चालक : रामचन्द्र बस्नेत
  • निर्देशक : टिका प्रसाद तिमल्सिना
  • सम्पादक : साबित्री तिमल्सिना
  • कार्यकारी सम्पादक : लोकराज अधिकारी
  • सहसम्पादक : निता ढुगेंल
  • मल्टिमिडिया संयोजक :प्रकाश धिताल
  • बजार ब्यवस्थापक : जनार्दन प्र उपाध्याय
  • बजार प्रतिनिधि : भिम शर्मा पौडेल

सम्पर्क

बिजनेस पाटी मिडिया प्रा. लि.

  • धापाखेल, ललितपुर, नेपाल
  • सूचना विभाग दर्ता नं. : १२७/०७३-७४
  • 01-5253584, 9745366039
  • businesspati@gmail.com

विज्ञापनका लागि सम्पर्क

Email: businesspati@gmail.com
Contact: 9841362663,9745366038

सामाजिक संजाल

Follow us on Facebook

© 2025, All Rights Reserved, Business Pati