२०८२ फाल्गुन ६ | Feb 18, 2026

प्रधानमन्त्री ओली बालुवाटार छाडेर अज्ञातस्थलतर्फ

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २४
|
1.8k views

ललितपुर। प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए लगत्तै बालुवाटार छाडेका छन्।

बालुवाटार छाडेर उनी अज्ञातस्थलतर्फ लागेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया