|
|
२०८२ मंसिर २३
867 views
ललितपुर । प्रधानमन्त्री सुशीला कार्की र भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरबीच शिष्टाचार भेटवार्ता भएको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज (मंगलबार) भएको शिष्टाचार भेटवार्तामा दुवैबीच द्विपक्षीय आपसी हित र अन्य विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।


















फेसबुकबाट तपाईको प्रतिक्रिया