२०८२ फाल्गुन ६ | Feb 18, 2026

प्रधान सेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा केहिबेरमा सम्बोधन गर्दै

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २४
|
3.6k views

ललितपुर। प्रधान सेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्दैछन् । अहिले सम्बोधनको तयारी भैरहेको र उनले करिव ८ बजे सम्बोधन गर्ने सैनिक जन सम्पर्क निर्देशनालयले जानकारी दिएको छ ।

सेनाले यसअघि सार्वजनिक अपिलमार्फत विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन नेपाली सेना सम्पूर्ण युवा जनशक्ति र देशवासीमा अनुरोध गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया