|
|
२०८२ कार्तिक २२
612 views
ललितपुर । प्रभु समूहका अध्यक्ष देवीप्रसाद भट्टचन पक्राउ परेको केही दिन पछि प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो र नेपाल राष्ट्र बैंकको संयुक्त टोलीले प्रभु बैंकमा छापा मारेको छ ।
अनुसन्धानका निम्ति आवश्यक कागजात छानवीनका क्रममा शुक्रबार बेलुकी छापा मारिएको प्रहरीले जनाएको छ ।
















फेसबुकबाट तपाईको प्रतिक्रिया