|
|
२०८२ पुष ७
918 views
ललितपुर । आज साताको दोस्रो शेयर कारोबारको दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले घटेको छ ।
आइतबार अर्थात् अघिल्लो कारोबारको दिन १९.९२ अंक घटेर २५९५.१० विन्दुमा बन्द भएको नेप्से, सोमबार भने सोही सेसनमा ०.०१ अंक घटेर २५९५.०८ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.७३ अंक बढेको छ।
यस्तै, आज प्रि ओपन सेसनमा ५१ स्टकको ७६ पटकको कारोबारमा १६ लाख ५७ हजार ९२६ रुपैयाँ ५० पैसाबराबरको २ हजार ७३६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १७ स्टकको मूल्य बढेको छ भने २९ स्टकको मूल्य घटेको छ। बाँकी ५ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।











फेसबुकबाट तपाईको प्रतिक्रिया