२०८२ फाल्गुन ६ | Feb 18, 2026

भदौ २९ गतेदेखि बन्दी प्रत्यक्षीकरण निवेदनमा नियमित सुनुवाइ

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २६
|
1.2k views

ललितपुर। सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले भदौ २९ गतेदेखि बन्दी प्रत्यक्षीकरण निवेदनमा नियमित सुनुवाइ गर्ने गर्ने निर्णय गरेको छ ।
सर्वोच्चमा भएको आगजनीबाट न्यायिक इतिहासका महत्त्वपूर्ण दस्ताबेजहरू नष्ट भएको भए पनि संविधानले दिएको जिम्मेवारी पूरा गर्न अदालत प्रतिबद्ध रहेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रदर्शनकारीको आगजनीका कारण भदौ २४ गतेदेखि सर्वोच्च अदालतसहित देशभर सुनुवाइ ठप्प भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया