२०८२ आश्विन १९
408 views

ललितपुर । मनाङ प्रदेशसभाको उपचुनाव स्थगित भएको छ ।
आइतबार सरकार र निर्वाचन आयोगका पदाधिकारीबीचको छलफलपछि कात्तिक १७ गतेका लागि तय भएको चुनाव स्थगित गर्ने सहमती भएको हो ।
रुपन्देही ३ को प्रतिनिधिसभा उपचुनाव प्रतिनिधिसभा विघटनसँगै भने यसअघि नै रद्द भइसकेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया