२०८२ फाल्गुन ६ | Feb 18, 2026

माओवादीले जित्यो ग्रामथान गाउँपालिकाको अध्यक्ष

BusinessPati बिजनेस पाटी
|
२०८१ मंसिर १७
|
918 views

काठमाडौं १७  मङ्सिर २०८१ 

नेकपा माओवादी केन्द्रले मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा विजय हासिल गरेको छ। सोमबार सम्पन्न मत गणनाको अन्तिम परिणाम अनुसार काङ्ग्रेसका उम्मेदवार बलराम सरदार थारुलाई पराजित गर्दै माओवादी केन्द्रका उम्मेदवार नमोनारायण माझीले विजय हासिल गरेका हुन्

फेसबुकबाट तपाईको प्रतिक्रिया