२०८२ फाल्गुन ६ | Feb 18, 2026

यसवर्षको नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी मारियालाई

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन २४
|
1.1k views

ललितपुर । यसवर्षको नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी मारिया कोरिना मचाडोलाई प्रदान गरिएको छ । भेनेजुएलाकी मारियालाई २०२५ का लागि नोबेल शान्ति पुरस्कार प्रदान गरिएको हो।

नोबेल समितिले शान्तिको साहसीलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिएको जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया