२०८२ फाल्गुन ६ | Feb 18, 2026

रवि लामिछानेलाई रिहा गर्न उच्च अदालत तुलसीपुरको आदेश

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष ३
|
918 views

ललितपुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रिहा गर्न उच्च अदालत तुलसीपुरले आदेश दिएको छ ।

अदालतका न्यायाधीश बाशुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले सो आदेश दिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया