२०८२ भाद्र ६ | Aug 22, 2025

राजावादी समूहले आज माइतीघरमा प्रदर्शन गर्दै

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ १६

काठमाडौँ । राजसंस्था पुनस्थापनाको माग राख्दै जेठ १५ गतेदेखि आन्दोलन थालेको राजावादी समूहले आज राजधानीको माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने भएका छन् । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको संयोजनमा आज माइतीघर मण्डालामा मा प्रदर्शन हुन लागेको हो ।

राजावादी समूहले आन्दोनलको सुरुवात हिजो राजधानीको शान्तिबाटिका क्षेत्रबाट गरेका थिए ।

राप्रया, राप्रपा नेपाल सहितका हिन्दुवादी र राजावादी संघसंगठनमा आवद्ध राजावादी समूहले राजसंस्था र हिन्दुराष्ट्रको पुनर्स्थापनाका साथै संघीयता खारेजीको माग गरेर बिहीबारदेखि अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया