|
|
२०८२ पुष १४
1.6k views
ललितप्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति जुटेको छ ।
कमलपोखरीस्थित रास्वपा नेता असिम साहको कार्यालयमा भएको वार्तामा आगामी निर्वाचनमा सँगै जाने सहमति भएको हो ।
घिसिङलाई उपसभापति बनाउनेगरी सहमति भएको छ भने समानुपातिकमा १८ जना घिसिङको टिमबाट समावेश हुने भएका छन् ।
रास्वपा सभापति रवि लामिछाने, बालेन्द्र शाह र कुलमान घिसिङ वार्तामा सहभागी थिए ।


















फेसबुकबाट तपाईको प्रतिक्रिया