२०८२ आश्विन १६ | Oct 02, 2025

ललितपुरको जनजीवन सामान्य बन्दै, निषेधाज्ञा हट्यो

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २८
|
714 views


ललितपुर । जिल्लाको जनजीवन सामान्य भएसँगै स्थानीय प्रशासनले जिल्लाका विभिन्न भागमा जारी गरेको निषेधाज्ञा हटाएको छ । आज बिहान ११ः०० बजेदेखि निषेधाज्ञा हटाइएको हो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी आदेश स्थगन गरिएको जानकारी दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया