२०८२ आश्विन १६ | Oct 02, 2025

विघटित प्रतिनिधिसभाका ८ वटा राजनीतिक दलहरूद्वारा प्रतिनिधिसभा पुनःस्थपनाको माग

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २८
|
510 views

ललितपुर । विघटित प्रतिनिधिसभाका ८ वटा राजनीतिक दलहरूले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेका छन् ।


नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटनलाई संविधानमाथिको प्रहार भनेका छन् ।

८ वटा राजनीतिक दलहरूले भने विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा पुनस्र्थापनाको माग गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया