२०८२ फाल्गुन ६ | Feb 18, 2026

सुको मूल्य स्थिर, आज कतिमा हुँदैछ कारोबार ?

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक १३
|
4k views

ललितपुर । नेपाली बजारमा आइतबारदेखि लगातार बढिरहेको सुनको मूल्य विहीबार भने स्थिर रहेको छ । आइतबार देखि निरन्तर ओरालो लागिरहेको सुनको मूल्यमा विहीबार ब्रेक लाग्यो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार सुन बुधबारकै मूल्यमा कारोबार हुने भएको हो । जसअनुसार आज बजारमा सुनको मूल्य प्रतितोला २ लाख ३६ हजार ३०० रुपैयाँ रहेको छ जुन बुधबारकै मूल्य हो ।

त्यसैगरी आज चाँदीको मूल्य भने केही बढेको छ । बुधबार तोलामा २ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार भने बढेर तोलामा २ हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया