२०८२ भाद्र ६ | Aug 22, 2025

सुनको मूल्यमा उल्लेख्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

BusinessPati बिजनेस पाटी
|
२०८२ असार १७

ललितपुर । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ हजार ४०० रुपैयाँका दरले बढेको हो । जसअनुसार मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ५०० रुपैयाँ कायम भएको छ । सोमबार सुनको मूल्य १ लाख ८८ हजार १०० रुपैयाँ थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला २ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी २ १५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया