२०८२ फाल्गुन ६ | Feb 18, 2026

सुनको मूल्यमा भारी वृद्धि, कति पुग्यो तोलाको ?

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण १४
|
1.6k views

ललितपुर । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा चौध सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९३ हजार रुपैयाँमा कारोवार भएको छापावाल सुन बुधबार बढेर तोलामा १ लाख ९४ हजार ४०० रुपैयाँ पुगेको हो ।

आज चाँदीको मूल्य पनि बढेको महासंघले जनाएको छ । मंगलबार तोलामा २ हजार ३०० रुपैयाँमा कारोवार भएको चाँदीको मूल्य बढेर तोलामा २ हजार ३१० रुपैयाँ पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया