|
|
२०८२ आश्विन ५
7.3k views
ललितपुर। नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाला सुनको मूल्यमा १ हजार १०० रुपैयाँले बढेको हो । जसअनुसार आज सुनको मूल्य प्रतितोला रु. २ लाख १७ हजार १०० र प्रति १० ग्राम रु. १ लाख ८६ हजार १३० पुगेको छ।
त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेको छ । जसअनुसार आज चाँदी प्रति तोला रु. २ हजार ६२० पुगेको छ ।






फेसबुकबाट तपाईको प्रतिक्रिया