|
|
२०८२ पुष ६
612 views
ललितपुर । हिम स्टार उर्जा कम्पनी लिमिटेडको कम्पनी सचिवमा अधिवक्ता गोमा पाण्डे नियुक्त भएकी छन् ।
कम्पनीको शुक्रबार अपरान्ह साढे ५ बजे बसेको संचालक समितिको २५४ औं बैठकले पाण्डेलाई कम्पनी सचिवको रुपमा नियुक्त गरेको हो ।




















फेसबुकबाट तपाईको प्रतिक्रिया