‘अप्टोजेनेटिक्स’सम्बन्धी अनुसन्धानका लागि यस वर्षको नोबेल चिकित्सा पुरस्कार डाइसरोथ, हेगेमान नागेललाई

BusinessPati बिजनेस पाटी
|
२०८३ आश्विन १९
|
306 views

ललितपुर - यस वर्षको नोबेल चिकित्सा पुरस्कार सोमबार घोषणा गरिएको छ ।

अमेरिकी मनोचिकित्सक तथा स्नायुविज्ञ कार्ल डाइसरोथ, उहाँका जर्मन सहकर्मी पिटर हेगेमान र जर्ज नागेललाई अप्टोजेनेटिक्स क्षेत्रमा गरेको कामका लागि यो पुरस्कार प्रदान गरिएको चिकित्सातर्फको नोबेल पुरस्कार छनौट समितिले जनाएको छ ।

      जीवित मस्तिष्कमा स्नायु कोषहरूले कसरी स्मृति, भावना र व्यवहारहरू निर्माण गर्छन् भन्ने देखाउन सम्भव बनाउने विधिलाई अप्टोजेनेटिक्स भनिन्छ ।

       पात्रो/राशिफल  रेडियो YouTube