२०८२ चैत्र १५ | Mar 29, 2026

बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र १३
|
510 views

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधिसभा सदस्य बालेन्द्र शाहलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको छ ।

उक्त कुरा राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया