मन्त्रिपरिषद् बैठक बस्दै

BusinessPati बिजनेस पाटी
|
२०८३ मंसिर ५
|
204 views

ललितपुर - मन्त्रिपरिषद्को बैठक बस्दैछ । आज बिहान ११ः०० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको हो ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमण तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube