अन्तर्राष्ट्रिय

अमेरिका–भेनेजुएलाबीच ६५ अर्ब ब्यारेल तेल भण्डार विकासको सम्झौता

By बिजनेस पाटी
|
२०८३ भाद्र १३
ललितपुर - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार आफ्नो प्रशासनले भेनेजुएलासँग बृहत् तेल ...

नेपालको विपत्तिपछि भारतद्वारा हिमनदी निगरानी तीव्र

By बिजनेस पाटी
|
२०८३ भाद्र १३
ललितपुर - हिमनदी खस्दा आएको मानिएको विनांशकारी बाढीको केही दिनपछि भारतले चीन ...

अमेरिका र इरानलाई वार्ता पुनः सुरु गर्न राष्ट्रसङ्घको आह्वान

By बिजनेस पाटी
|
२०८३ भाद्र १३
ललितपुर - संयुक्त राष्ट्रससङ्घका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका र इरानलाई कूटनीतिक माध्यमबाट ...

इरानविरुद्ध कारबाही जारी रहेको ट्रम्पको भनाइ

By बिजनेस पाटी
|
२०८३ भाद्र १२
ललितपुर - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको अमेरिकी सैन्य कारबाही समाप्त नभएको ...

तिब्बत पहिरोपीडितको उद्धारमा सीको निर्देशन

By बिजनेस पाटी
|
२०८३ भाद्र १२
ललितपुर - चीनका राष्ट्रपति तथा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी जिनपिङले तिब्बतको ...

कैलाश तीर्थयात्रामा बाढीको असर

By बिजनेस पाटी
|
२०८३ भाद्र १२
ललितपुर - नेपाल–चीन सीमा क्षेत्रमा आएको भीषण बाढीपछि बेपत्ता भएकामध्ये कैलाश पर्वतको ...

अमेरिका–जापानसँग कोरियाको सैन्य अभ्यास

By बिजनेस पाटी
|
२०८३ भाद्र १२
ललितपुर - उत्तर कोरियासँग संवाद पुनः सुरु गर्न खोजिरहेको अमेरिकाले दक्षिण कोरियासँगको ...

बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रुसी चेतावनी

By बिजनेस पाटी
|
२०८३ भाद्र १२
ललितपुर - युक्रेनले रुसी भूभागभित्र टाढासम्म प्रहार गर्न बेलायती लामो दूरीका क्रुज ...

डीआर कङ्गोमा इबोला नियन्त्रण चुनौतीपूर्ण

By बिजनेस पाटी
|
२०८३ भाद्र ११
ललितपुर - डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा इबोला सङ्क्रमणको गति घटे ...

अमेरिकी नाकाबन्दीले इरानमा पेट्रोल अभाव

By बिजनेस पाटी
|
२०८३ भाद्र ११
ललितपुर - अमेरिकी नौसेनाले लगाएको नाकाबन्दीका कारण घरेलु उत्पादनले नपुगेको पेट्रोल आयात ...

अमेरिका–चीनलाई अवरोध हटाउन वाङको आग्रह

By बिजनेस पाटी
|
२०८३ भाद्र ११
ललितपुर - चिनियाँ विदेशमन्त्री वाङ यीले आगामी महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ...

एल निनोले बढायो खडेरीको जोखिम

By बिजनेस पाटी
|
२०८३ भाद्र १०
ललितपुर - मध्य अमेरिकामा एल निनोका कारण वर्षा घटेर गम्भीर खडेरी र ...

रुसी विमान दक्षिण कोरियाली हवाई रक्षा क्षेत्रमा

By बिजनेस पाटी
|
२०८३ भाद्र १०
ललितपुर - दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा रुसी सैन्य विमान ...

भारतमा गहुँ निर्यात खुला

By बिजनेस पाटी
|
२०८३ भाद्र ९
ललितपुर - किसानलाई गहुँको राम्रो मूल्य दिलाउँदै आम्दानी बढाउने उद्देश्यले भारतले गहुँ ...

इरानसँग सम्बन्धमा चार भारतीय कम्पनीमाथि प्रतिबन्ध

By बिजनेस पाटी
|
२०८३ भाद्र ९
ललितपुर - संयुक्त राज्य अमेरिकाले इरानको पेट्रोलियम तथा पेट्रोकेमिकल व्यापार र खरिद ...

पाकिस्तान–इरान वार्तामा एमओयु पुनःस्थापनामा प्रगति

By बिजनेस पाटी
|
२०८३ भाद्र ९
ललितपुर - पाकिस्तान र इरानबीचको उच्चस्तरीय वार्तामा ‘इस्लामावाद एमओयु’ पुनःस्थापना गर्ने दिशामा ...

असदकालीन पूर्व मुफ्तीलाई आजीवन कारावासको सजाय

By बिजनेस पाटी
|
२०८३ भाद्र ९
ललितपुर - सिरियाको अदालतले पूर्वराष्ट्रपति बशर असदको शासनकालका पूर्व ग्रान्ड मुफ्ती अहमद ...

फ्रान्समा आँधीले ४१ जना घाइते

By बिजनेस पाटी
|
२०८३ भाद्र ९
ललितपुर - दक्षिणपश्चिमी फ्रान्सको पोमास गाउँमा आएको शक्तिशाली आँधी (टोर्नाडो) ले करिब ...

वासिङ्टन पोस्टलाई स्तम्भकार पुनर्बहाली गर्न आदेश

By बिजनेस पाटी
|
२०८३ भाद्र ९
ललितपुर - अमेरिकी सञ्चारमाध्यम वासिङ्टन पोस्टलाई स्तम्भकार करेन अतियालाई पुनर्बहाली गरी बर्खास्त ...

तीन पत्रकारलाई हिरासतमा राख्न आदेश

By बिजनेस पाटी
|
२०८३ भाद्र ९
ललितपुर - बङ्गलादेशको विशेष न्यायाधिकरणले सन् २०२४ को विद्यार्थी आन्दोलनसँग सम्बन्धित मानवताविरुद्धको ...

इरान युद्धले नेतान्याहुलाई उल्टो दबाब

By बिजनेस पाटी
|
२०८३ भाद्र ९
ललितपुर - इरानमाथि सैन्य कारबाही गर्न दशकौँदेखि अमेरिकालाई दबाब दिँदै आउनुभएका इजरायली ...

हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

By बिजनेस पाटी
|
२०८३ भाद्र ९
ललितपुर - इरान, अमेरिका र इजरायलबीच जारी छ महिनाको युद्धका क्रममा हर्मुजको ...

इरानमाथि अमेरिकाको थप प्रतिबन्ध

By बिजनेस पाटी
|
२०८३ भाद्र ९
ललितपुर - संयुक्त राज्य अमेरिकाले इरानको सैन्य गतिविधि, खरिद सञ्जाल तथा तेल ...

हर्मुज खुलाउनेबारे इरान–ओमान छलफल

By बिजनेस पाटी
|
२०८३ भाद्र ८
ललितपुर - हर्मुजको जलघाँटी हुँदै जहाजको आवागमन सहज बनाउने उपायबारे छलफल गर्न ...

थाइल्यान्डमा ५१ स्थानमा हिंसा

By बिजनेस पाटी
|
२०८३ भाद्र ८
ललितपुर - थाइल्यान्डका दक्षिणी तीन प्रान्तमा एकै रात ५१ स्थानमा बम विस्फोट, ...

फ्रान्सले दुई इरानी कूटनीतिज्ञ निष्कासन गर्ने निर्णयप्रति इरानको आपत्ति

By बिजनेस पाटी
|
२०८३ भाद्र ८
ललितपुर - इरानको विदेश मन्त्रालयले दुई फ्रान्सेली कूटनीतिज्ञमाथि लगाइएको प्रतिबन्धको जवाफमा फ्रान्सले ...

अष्ट्रेलियामा हजारौं ‘लिटिल पेन्गुइन’लाई एच–५ एन–१ विरुद्धको खोप लगाइँदै

By बिजनेस पाटी
|
२०८३ भाद्र ८
ललितपुर - अष्ट्रेलियाको भिक्टोरिया राज्यमा अधिकारीहरूले लोकप्रिय पर्यटकीय स्थलका पाँच हजार ‘लिटिल ...

इरान युद्ध नयाँ चरणमा जाने जोनसनको संकेत

By बिजनेस पाटी
|
२०८३ भाद्र ८
ललितपुर - अमेरिकी प्रतिनिधिसभाका अध्यक्ष माइक जोनसनले इरानसँगको जारी द्वन्द्व चाँडै नयाँ ...

वाइल्डबेरीजपछि ओजोनका लजिस्टिक केन्द्रमा पनि युक्रेनी ड्रोन आक्रमण

By बिजनेस पाटी
|
२०८३ भाद्र ८
ललितपुर - युक्रेनले रुसको दोस्रो ठूलो ई–कमर्स कम्पनी ओजोनका लजिस्टिक केन्द्रलाई लक्षित ...

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

By बिजनेस पाटी
|
२०८३ भाद्र ८
ललितपुर - न्युजिल्यान्ड सरकारले १६ वर्षमुनिका बालबालिकालाई इन्स्टाग्राम, टिकटक, फेसबुक र स्न्यापच्याटजस्ता ...

गाजामा सेना परिचालनबारे छलफल गर्न युगान्डा र बुरुन्डीका सैन्य अधिकारी इजरायलमा

By बिजनेस पाटी
|
२०८३ भाद्र ८
ललितपुर - गाजामा प्रस्तावित अन्तरराष्ट्रिय सुरक्षा बलमा सेना परिचालन गर्ने विषयमा छलफल ...

गिनीको ल्यान्डफिलमा पहिरो जाँदा ३० जनाको मृत्यु

By बिजनेस पाटी
|
२०८३ भाद्र ८
ललितपुर - गिनीको राजधानी कोनाक्रीस्थित सबैभन्दा ठूलो ल्यान्डफिलमा पहिरो जाँदा कम्तीमा ३० ...

इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट

By बिजनेस पाटी
|
२०८३ भाद्र ८
ललितपुर - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध कडा आर्थिक कारबाही घोषणा गरेपछि ...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

By बिजनेस पाटी
|
२०८३ भाद्र ७
ललितपुर - युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका बेला देशमा ...

अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

By बिजनेस पाटी
|
२०८३ भाद्र ७
ललितपुर - इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई इरानविरुद्धको ...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

By बिजनेस पाटी
|
२०८३ भाद्र ७
ललितपुर - चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी विस्तार ...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

By बिजनेस पाटी
|
२०८३ भाद्र ७
ललितपुर - ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण गर्ने पर्यटकबीच ...

अस्ट्रेलियामा स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको पहिलो सङ्क्रमण पुष्टि

By बिजनेस पाटी
|
२०८३ भाद्र ७
ललितपुर - अस्ट्रेलियामा पहिलोपटक स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको सङ्क्रमण पुष्टि भएको ...

टोकियो क्षेत्रमा भूकम्पको धक्का, ३७ जना घाइते

By बिजनेस पाटी
|
२०८३ भाद्र ७
ललितपुर - जापानको पूर्वी क्षेत्रमा आइतबार बिहान पाँच दशमलव नौ म्याग्निच्युडको भूकम्प ...

नाइजेरियामा जिहादीहरूद्वारा दर्जनौँको हत्या

By बिजनेस पाटी
|
२०८३ भाद्र ६
ललितपुर - मध्य नाइजेरियाको नाइजर राज्यमा प्रार्थनाको क्रममा भएको आक्रमणमा जिहादीहरूले धेरै ...
 पात्रो/राशिफल  रेडियो YouTube