अन्तर्राष्ट्रिय

किमसँग सम्पर्कमा रहेको ट्रम्पको सङ्केत

By बिजनेस पाटी
|
२०८३ भाद्र २
ललितपुर - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासबाट पछि ...

देश विदेश डाक्टर पठाउँदै जुम्ला

By बिजनेस पाटी
|
२०८३ भाद्र १
ललितपुर - कर्णाली भन्ने बित्तिकै धेरैको दिमागमा विकट, अभाव, गरिबी, भोकमरी, अशिक्षा ...

६० दिने वार्ता असान्दर्भिक भएको इरानको दाबी

By बिजनेस पाटी
|
२०८३ भाद्र १
ललितपुर - इरानले अमेरिका र इरानबीच भएको १४–बुँदे समझदारीमा उल्लेखित ६० दिने ...

सङ्गमरमरको फोहोरमा पर्यटकको आकर्षण

By बिजनेस पाटी
|
२०८३ भाद्र १
ललितपुर - भारतको राजस्थानस्थित किशनगढमा सङ्गमरमर प्रशोधनबाट निस्किएको सेतो फोहोरको थुप्रो अहिले ...

समुद्रले निल्दै नाइजेरियाली बस्ती

By बिजनेस पाटी
|
२०८३ भाद्र १
ललितपुर - दक्षिणी नाइजेरियाको आयटोरोमा समुद्रको सतह बढ्दै गएपछि तटीय बस्तीको अस्तित्व ...

इरानमाथि आणविक आक्रमणको तयारी भएको ग्रीनको दाबी

By बिजनेस पाटी
|
२०८३ भाद्र १
ललितपुर - अमेरिकाकी पूर्व सांसद मार्जोरी टेलर ग्रीनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ...

बिजुलीको पोल ढलेपछि अशोकधाममा भागदौड, सात भक्तजनको मृत्यु

By बिजनेस पाटी
|
२०८३ भाद्र १
ललितपुर - बिहारको लखीसराय जिल्लास्थित अशोकधाम मन्दिर नजिक सोमबार बिहान भागदौड हुँदा ...

पश्चिम बङ्गालको होटलमा आगलागी हुँदा सात जनाको मृत्यु

By बिजनेस पाटी
|
२०८३ भाद्र १
ललितपुर - भारतको पूर्वी राज्य पश्चिम बङ्गालको एउटा होटलमा सोमबार बिहान भएको ...

इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित

By बिजनेस पाटी
|
२०८३ भाद्र १
ललितपुर - पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा शनिबार गएको शक्तिशाली भूकम्पपछि करिब १२ ...

दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

By बिजनेस पाटी
|
२०८३ भाद्र १
ललितपुर - संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँगको वार्षिक संयुक्त ...

हिजबुल्लाहमाथि कारबाही जारी राख्ने इजरायलको चेतावनी

By बिजनेस पाटी
|
२०८३ श्रावण ३१
ललितपुर - इजरायलले खतरा महसुस भएमा हिजबुल्लाहमाथि पुनः आक्रमण गर्ने चेतावनी दिएको ...

हङ्गेरीमा बस दुर्घटनामा १२ जनाको मृत्यु

By बिजनेस पाटी
|
२०८३ श्रावण ३१
ललितपुर - हङ्गेरीमा आइतबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १२ जनाको ...

अस्ट्रेलियामा पहिलोपटक टेस्ट जित्दै बङ्गलादेशले रच्यो इतिहास

By बिजनेस पाटी
|
२०८३ श्रावण ३१
ललितपुर - बङ्गलादेशले आइतबार डार्विनमा भएको पहिलो टेस्टमा अस्ट्रेलियालाई नौ विकेटले पराजित ...

चिनियाँ कन्टेनर जहाज आर्कटिक हुँदै युरोपतर्फ, ढुवानी समय आधा घट्ने

By बिजनेस पाटी
|
२०८३ श्रावण ३१
ललितपुर - चिनियाँ कन्टेनर जहाज आर्कटिक हुँदै युरोपतर्फ प्रस्थान गरेको छ । ...

रुससँगको सम्बन्धको भविष्यप्रति किम जोङ–उन आशावादी

By बिजनेस पाटी
|
२०८३ श्रावण ३१
ललितपुर - उत्तर कोरियाली नेता किम जोङ–उनले रुससँगको सम्बन्धको भविष्यप्रति आफू आशावादी ...

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

By बिजनेस पाटी
|
२०८३ श्रावण ३१
ललितपुर - इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले भग्नावशेष ...

भारी वर्षाले पूर्वी जापानमा जनजीवन प्रभावित, नौ जनाको मृत्यु

By बिजनेस पाटी
|
२०८३ श्रावण ३१
ललितपुर - पूर्वी जापानमा परेको भारी वर्षाका कारण नौ जनाको मृत्यु भएको ...

चीनमा डुङ्गा डुब्दा दुई जनाको मृत्यु, ३ बेपत्ता

By बिजनेस पाटी
|
२०८३ श्रावण ३०
ललितपुर - दक्षिणपश्चिम चीनको युन्नान प्रान्तमा निजी स्वामित्वको डुङ्गा डुबेर दुर्घटनाहुँदा दुई ...

कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो ४०० अझै बेपत्ता

By बिजनेस पाटी
|
२०८३ श्रावण ३०
ललितपुर - कोलम्बियामा गत सोमबार गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या ...

दक्षिण कोरियाली राष्ट्रपतिद्वारा कोरियाली युद्ध अन्त्यका लागि उत्तर कोरियासँग वार्ताको प्रस्ताव

By बिजनेस पाटी
|
२०८३ श्रावण ३०
ललितपुर - दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङले कोरियाली युद्धलाई औपचारिक रूपमा अन्त्य ...

इन्डोनेसियामा शक्तिशाली भूकम्प, कम्तीमा पाँच जनाको मृत्यु

By बिजनेस पाटी
|
२०८३ श्रावण ३०
ललितपुर - इन्डोनेसियाको फ्लोरेस टापुमा शनिबार बिहान सात दशमलव सात म्याग्निच्युडको शक्तिशाली ...

‘स्ट्रेट अफ होर्मुज’ लाई अमेरिकी भू–भाग बनाउने ट्रम्पको दाबी

By बिजनेस पाटी
|
२०८३ श्रावण ३०
ललितपुर - संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘पूर्ण रूपमा पराजित’ ...

इन्डोनेसियाले ७५० सरकारी कम्पनी बन्द गर्ने

By बिजनेस पाटी
|
२०८३ श्रावण २९
ललितपुर - इन्डोनेसियाले घाटामा रहेका र उत्पादकत्व न्यून भएका ७५० भन्दा बढी ...

जापानमा भारी वर्षा, चारको मृत्यु

By बिजनेस पाटी
|
२०८३ श्रावण २९
ललितपुर - जापानमा अभूतपूर्व भारी वर्षापछि बाढी र पहिरोका कारण कम्तीमा चार ...

विषाक्त खानाबाट इन्डोनेसियामा २६९ विद्यार्थी बिरामी

By बिजनेस पाटी
|
२०८३ श्रावण २९
ललितपुर - इन्डोनेसियाको उत्तरी सुमात्रा प्रान्तमा खाना खाएपछि बिरामी परेका कम्तीमा २६९ ...

भारतमा सुरुङ दुर्घटना, सातको मृत्यु

By बिजनेस पाटी
|
२०८३ श्रावण २९
ललितपुर - भारतको हिमाली राज्य उत्तराखण्डमा निर्माणाधीन सुरुङमा पानी र भग्नावशेषसहित पहिरो ...

पुटिनको भ्रमणपछि जापानलाई अमेरिकी समर्थन

By बिजनेस पाटी
|
२०८३ श्रावण २९
ललितपुर - रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विवादित कुरिल टापुको भ्रमण गरेपछि संयुक्त ...

उत्तर कोरियाले दियो ‘नयाँ प्रतिरोध’ को चेतावनी

By बिजनेस पाटी
|
२०८३ श्रावण २९
ललितपुर - अमेरिका र दक्षिण कोरियाले आगामी संयुक्त सैन्य अभ्यासमा रुस–युक्रेन युद्धबाट ...

श्रीलङ्कामा नौ भारतीय माझी पक्राउ

By बिजनेस पाटी
|
२०८३ श्रावण २८
ललितपुर - श्रीलङ्काली नौसेनाले श्रीलङ्काको जल क्षेत्रमा अवैध रूपमा माछा मारिरहेको आरोपमा ...

कोलम्बियामा भूकम्पबाट २६५ जनाको मृत्यु, ५०० बेपत्ता

By बिजनेस पाटी
|
२०८३ श्रावण २८
ललितपुर - पश्चिमी कोलम्बियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको ...

हर्मुज नखुलेको इरानको दाबी

By बिजनेस पाटी
|
२०८३ श्रावण २८
ललितपुर - इरानले हर्मुजको जलघाँटीमा अमेरिकाको ‘पूर्ण नियन्त्रण’ कायम रहेको अमेरिकी राष्ट्रपति ...

खाडी र लाल सागरमा वार्ताबाट समाधान खोज्न गुटेरेसको आग्रह

By बिजनेस पाटी
|
२०८३ श्रावण २८
ललितपुर - संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले खाडी तथा लाल सागर क्षेत्रमा ...

अमेरिकी सेनाको हेलिकप्टर टेक्सासमा दुर्घटना दुई सैनिकको मृत्यु

By बिजनेस पाटी
|
२०८३ श्रावण २८
ललितपुर - अमेरिक सेनाको एएच–६४ अपाचे आक्रमण हेलिकप्टर मध्य टेक्सासको सालाडो नजिकैको ...

इरानको मृत्युदण्डविरुद्ध ३२ देश

By बिजनेस पाटी
|
२०८३ श्रावण २८
ललितपुर - इरानमा प्रदर्शनकारीलाई मृत्युदण्ड दिने क्रम बढेको भन्दै फ्रान्स, बेलायत र ...

इन्डोनेसियामा डुङ्गामा आगलागी हुँदा एकको मृत्यु, २११ जनाको उद्धार

By बिजनेस पाटी
|
२०८३ श्रावण २८
ललितपुर - इन्डोनेसियाको बालीस्थित पर्यटकीय टापु नजिकै यात्रुवाहक डुङ्गामा आगलागी हुँदा एक ...

कुरिल टापुमा पुटिन

By बिजनेस पाटी
|
२०८३ श्रावण २८
ललितपुर - जापानले आफ्नो भूभागका रूपमा दाबी गर्दै आएको विवादित कुरिल टापुमा ...

स्पेनमा शताब्दीपछिको सूर्यग्रहण

By बिजनेस पाटी
|
२०८३ श्रावण २८
ललितपुर - एक शताब्दीभन्दा लामो समयपछि स्पेनमा देखिएको खग्रास सूर्यग्रहण हेर्न बुधबार ...

चीनको आर्थिक रूपान्तरणका सूत्रधार झु रोङ्जीको निधन

By बिजनेस पाटी
|
२०८३ श्रावण २८
ललितपुर - चीनलाई विश्व अर्थतन्त्रसँग थप गहिरो रूपमा जोड्दै तीव्र आर्थिक वृद्धिको ...

कङ्गोमा इबोला भाइरसबाट मृत्यु सङ्ख्या दुई हजार नाघ्यो चार हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि

By बिजनेस पाटी
|
२०८३ श्रावण २७
ललितपुर - लोकतान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमणको कारण दुई हजारभन्दा बढीको मृत्यु ...

चान–होम चक्रवात पूर्वी जापानमा अवतरण

By बिजनेस पाटी
|
२०८३ श्रावण २७
ललितपुर - पश्चिमतर्फ सर्दै गरेको चान–होम चक्रवात पूर्वी जापानी प्रान्त इबाराकीमा बुधवार ...
 पात्रो/राशिफल  रेडियो YouTube