|
|
२०८२ चैत्र १६
306 views
नेपाली कांग्रेसको चौधौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक काठमाडौँमा आह्वान गरिएको छ । सभापति शेरबहादुर देउवा नेतृत्वमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दुई दिने बैठक डाकेका हुन् ।
आज चैत १६ गतेबाट नवनिर्वाचित सांसदहरूलाई बधाई तथा छलफल कार्यक्रम सुरु गरिएको छ । कार्यक्रमअनुसार चैत्र १७ र १८ गते केन्द्रीय समिति बैठक बस्ने छ भने चैत १९ गते जिल्ला सभापतिहरूसँग छुट्टै छलफल गर्ने तय गरिएको छ ।


















फेसबुकबाट तपाईको प्रतिक्रिया