२०८२ फाल्गुन ६ | Feb 18, 2026

कमल थापाको काठमाडौं – ५ बाट उम्मेदवारी दर्ता

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ ६
|
1.2k views

ललितपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ५ बाट मनोनयन दर्ता गराएका हुन् । थापाले बिहान ११ बजे निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

देशभर १६५ वटै निर्वाचन क्षेत्रमा आज साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता जारी रहने निर्वाचन आयोगले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया