|
|
२०८२ चैत्र १३
510 views
गायिका तथा पूर्वसांसद कोमल वलीका पिता ललितबहादुर वलीको निधन भएको छ ।
आज दाङ, तुलसीपुरस्थित निवासमा छतमा घाम ताप्न जाने क्रममा निधन भएको जानकारी कोमल वलीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन् ।









फेसबुकबाट तपाईको प्रतिक्रिया