|
|
२०८२ माघ २२
765 views
ललितपुर – शेयर बजारको प्रि–ओपन सेसनमा आज नेप्से परिसूचक सामान्य अंकले घटेको छ । परिसूचक ०.३७ अंकले ओरालो लाग्दै २,६८१.१३ विन्दुमा कायम भएको हो ।
यस अवधिमा ५० वटा स्क्रिप्सका ४६ हजार २९६ कित्ता सेयर करिब २ करोड २१ लाख ६६ हजार २५४ रुपैयाँ बराबरमा खरिदबिक्री भएका छन् ।
कारोबारमा सहभागी स्टक्समध्ये १८ वटाको मूल्य बढ्दा २३ वटाको घटेको छ भने ४ वटाको मूल्य स्थिर रहेको छ ।














फेसबुकबाट तपाईको प्रतिक्रिया