२०८२ फाल्गुन ६ | Feb 18, 2026

बीमा प्राधिकरणका अध्यक्ष पौडेलले गरिन पदभार ग्रहण

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ १४
|
816 views

ललितपुर । नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले प्राधिकरणमा अध्यक्षको कार्यभार सम्हालेकी छन् ।

कार्यभार सम्हाल्नुअघि अर्थमन्त्री रामेश्वरप्रसाद खनालले अध्यक्ष पौडेललाई पद तथा गोपनीयताको शपथ गराएका थिए । सरकारले अर्को व्यवस्था नभएसम्मका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव पौडेललाई नेपाल बीमा प्राधिकरणको अध्यक्षको कामकाज गर्ने गरी जिम्मेवारी दिने निर्णय गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया