|
|
२०८२ चैत्र १३
408 views
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिएलगत्तै नवनियुक्त मन्त्रीहरुले पनि सपथ लिएका छन् ।
राष्ट्रपति पौडेलले राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा १४ नवनियुक्त मन्त्रीहरुले सपथ लिएका हुन् ।
यसअघि टुंगो लागिसकेको अमरेश सिंहले उद्योगमन्त्री अस्विकार गरेका थिए । यसपालि सर्लाही -४ बाट कांग्रेस सभापति गगन थापालाई निर्वाचित भएका उनी उद्योगमन्त्री चर्चा थियो । तर उनले उद्योगमन्त्रीमा बस्न अस्विकार गरेका हुन् ।













फेसबुकबाट तपाईको प्रतिक्रिया