२०८२ फाल्गुन ६ | Feb 18, 2026

आरम्भ चौतारी लघुवित्त र प्रभु बैंकबीच विशेष छुट सम्झौता

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन ३१
|
2k views

ललितपुर । आरम्भ चौतारी लघुवित्त वित्तिया संस्था लिमिटेड र प्रभु बैंक लिमिटेड बीच आरम्भ चौतारी लघुवित्त वित्तिया संस्था लिमिटेडका कार्यरत कर्मचारीहरुलाई सुविधा सम्पन्न बैकिङ्ख सेवा उपलब्ध गराउने सम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको छ ।
आरम्भ चौतारीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवप्रसाद ज्ञवाली र प्रभु बैंक लिमिटेडका तर्फबाट सेन्ट्रल बिजिनेश सेन्टरका प्रमुख लेखबहादुर पुनले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

यो सम्झौता पश्चात् आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था लिमिटेडमा कार्यरत कर्मचारीहरुले उत्कृष्ट बैकिङ्ख सेवा प्रयोग गरुन् भन्ने उद्देश्य बैंकको रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया