२०८२ आश्विन १६ | Oct 02, 2025

काठमाडौंका मुख्य सडकमा नेपाली सेना, विना काम घरबाहिर ननिस्कन आग्रह

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २५
|
1.7k views

ललितपुर । काठमाडौंका मुख्य सडकहरूमा मंगलबार राति १० बजेदेखि नै नेपाली सेनाले गस्ती गरिरहेको छ ।

जेनजीको दुईदिने प्रर्दशनले उग्र रुप लिएपछि देशमा अकल्पनीय र अपूरणीय क्षति भएपछि अकस्मात मंगलबार राति १० बजेबाट सेनालगायत सुरक्षा निकाय परिचालित भएका हुन् ।बुधबार विहानैदेखि भने आवश्यक काम नगरी सर्वसाधारणहरूलाई घर बाहिर ननिस्किन आग्रह गर्दै गरेको छ ।

आकस्मिक सेवामा संलग्नहरूलाई भने सोधपुछ र परिचयपत्रका आधारमा हिंडडुल गर्न छुट दिएको छ । प्रदर्शनकारीले आगो लगाएको संसद भवन भने बुधबार विहानसम्म पनि जलिरहेको छ ।
अन्य क्षेत्रकम लागेको आगो भने नियन्त्रणमा आइसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया