|
|
२०८२ पुष २८
765 views
ललितपुर। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) झापा क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने तयारी गरिरहेका छन् । उनले प्रतिनिधिसभा निर्वाचन लड्नका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिस्पर्धीको रुपमा लिएको बुझिएको छ ।
यसका लागि मेयर बालेनले आगामी माघ ५ गते राजीनामा दिने भएका छन् । बालेनको सचिवालयका एक सदस्यका अनुसार आगामी माघ ५ गते उनले राजीनामा दिने तयारी गरिरहेका छन् ।
राजनीनामा दिए लगत्तै उनी आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन तयारीका लागि झापा–५ जाने तयारीमा छन् ।

















फेसबुकबाट तपाईको प्रतिक्रिया