२०८२ भाद्र २५
4.6k views

ललितपुर। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालको घरमा एक जना व्यक्तिको जलेको अवस्थामा शव फेला परेको छ ।
जेनजी प्रदर्शनकारीहरूले हिजो (मंगलबार) ललितपुर महानगरपालिका–२६ स्थित सुनाकोठीमा रहेको गंगा दाहालको घरमा आगजनी गरेको थियो ।
ललितपुरका एसपी श्यामकृष्ण अधिकारीका अनुसार शव पुरुषको भए पनि पहिचान खुलेको छैन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया