|
|
२०८२ भाद्र २५
12.9k views
ललितपुर । पछिल्लो समय देशको विषम परिस्थितिका कारण कारोबार ठप्प रहे पनि नेपाल सुनचाँदी व्यवसायी महासंघले भने सुनचाँदीको मूल्यसूची सार्वजनिक गरिरहेको छ ।
नेपाली बजारमा बुधबार बुधबार सुनको मूल्य स्थिर रहेको छ । मंगलबार तोलामा २ लाख १४ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य भने घटेको छ । मंगलबार तोलामा २ हजार ५१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार भने २ हजार ५०५ रुपैयाँ कायम भएको हो।






फेसबुकबाट तपाईको प्रतिक्रिया