२०८२ फाल्गुन ६ | Feb 18, 2026

राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन २३
|
1.6k views

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री सुशीला कार्कीले भेट गरेकी छन् । आज मन्त्रिपरिषद्को बैठक लगत्तै प्रधानमन्त्री कार्की राष्ट्रपति निवास शितल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेकी हुन् ।

राष्ट्रपति र प्रधानमन्त्रीबिच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, आगामी निर्वाचनलगायत समसामयिक विषयमा छलफल भएको भेटमा सहभागी सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया