२०८२ आश्विन १६ | Oct 02, 2025

शेर बहादुर देउवा र आरजु राणा घाइते

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २४
|
2.4k views

ललितपुर । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा र श्रीमती आरजु राणा देउवा घाइते भएका छन् । 

बुढानीलकण्ठ घरमा उनीहरू घाइते भएको भएको भिडियो सार्वजनिक भएको छ ।

सामाजिक सञ्जालमा आएको भिडियोमा आक्रमणकारी प्रदर्शनकारीहरूले देउवा परिवारलाई तपाई बर्ता बोल्दै हुनुहुन्छ भनेको सुन्न सकिन्छ ।  निजी निवासमा उद्धारका लागि सेनाको हेलिकोप्टर गएको जनाइएको छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया