राजनीति

राष्ट्रियसभाका सदस्यद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

By बिजनेस पाटी
|
२०८३ भाद्र ३
ललितपुर - राष्ट्रियसभा सदस्यहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रियसभाको ...

राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ?

By बिजनेस पाटी
|
२०८३ भाद्र ३
ललितपुर - सरकारले राहदानीसम्बन्धी विद्यमान कानुनी व्यवस्थालाई समयसापेक्ष बनाउन ‘राहदानी ऐन, २०७६’ ...

अझै सुरु भएन प्रतिनिधिसभा बैठक

By बिजनेस पाटी
|
२०८३ भाद्र ३
ललितपुर - प्रतिनिधिसभाको आज दिउँसो १ बजेका लागि निर्धारित बैठक अझै सुरु ...

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

By बिजनेस पाटी
|
२०८३ भाद्र ३
ललितपुर - सरकारले बिजुलीको महसुल घटाउने गृहकार्य तीव्र पारेको छ । ऊर्जा, ...

रास्वपा संसदीय दलको बैठकमा सरकारका कामकारबाहीबारे छलफल जारी

By बिजनेस पाटी
|
२०८३ भाद्र ३
ललितपुर - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज सिंहदरबारस्थित संसदीय ...

आज मन्त्रिपरिषद् बैठक बस्दै

By बिजनेस पाटी
|
२०८३ भाद्र ३
ललितपुर - मन्त्रिपरिषद्को बैठक आज अपराह्न बस्ने भएको छ । आज अपराह्न ...

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै

By बिजनेस पाटी
|
२०८३ भाद्र ३
ललितपुर - सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । बिहान ११ः०० ...

विदेशस्थित नेपाली दूतावास र नियोगका आवासीय भवन निर्माणको योजना छः मन्त्री खनाल

By बिजनेस पाटी
|
२०८३ भाद्र २
ललितपुर - परराष्ट्रमन्त्री शिशिर खनालले विदेशस्थित नेपाली दूतावास र नियोगका आवासीय भवन ...

प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

By बिजनेस पाटी
|
२०८३ भाद्र २
ललितपुर - प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार ...

नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकार दृढ

By बिजनेस पाटी
|
२०८३ भाद्र २
ललितपुर - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले नेपाललाई यूरोपेली ...

परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका राजदूत लोरेन्जोदको बिदाइ भेट

By बिजनेस पाटी
|
२०८३ भाद्र २
ललितपुर - परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि युरोपेली सङ्घ (ईयू)का राजदूत भेरोनिक ...

प्रतिनिधिसभाः मौलिक हक कार्यान्वयन र औद्योगिक वातावरण निर्माणमा सरकारको ध्यानाकर्षण

By बिजनेस पाटी
|
२०८३ भाद्र २
ललितपुर - प्रतिनिधिसभाका सदस्यहरूले शिक्षासम्बन्धी मौलिक हकको कार्यान्वयन, औद्योगिक वातावरण निर्माण, बहुउपयोगी ...

विद्युत् आपूर्तिलाई प्रभावकारी बनाउने ऊर्जामन्त्रीको प्रतिबद्धता

By बिजनेस पाटी
|
२०८३ भाद्र २
ललितपुर - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले स्वदेशी उपभोक्ताका लागि विद्युत् ...

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह

By बिजनेस पाटी
|
२०८३ भाद्र २
ललितपुर - नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज बन्दै ...

ग्यास, मल, जङ्गली जनावर र विपद् व्यवस्थापनमा सरकारको ध्यानाकर्षण

By बिजनेस पाटी
|
२०८३ भाद्र २
ललितपुर - प्रतिनिधिसभाको आजको बैठकमा खाना पकाउने ग्यास, रासायनिक मल, मनसुनजन्य विपद् ...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह

By बिजनेस पाटी
|
२०८३ भाद्र २
ललितपुर - मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न सम्बन्धित परिवारका सदस्य र ...

प्रतिनिधिसभा बैठक सुरु, चार मन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

By बिजनेस पाटी
|
२०८३ भाद्र २
ललितपुर - प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । सभाको आजको बैठकमा परराष्ट्र, ...

प्रतिनिधिसभाको बैठक बस्दै

By बिजनेस पाटी
|
२०८३ भाद्र २
ललितपुर - सङ्घीय संसद, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान ११ः०० बजे ...

प्रतिनिधिसभाः बाढीपहिरो प्रभावितको उद्धार र राहतका लागि सांसदद्वारा सरकारको ध्यानाकर्षण

By बिजनेस पाटी
|
२०८३ भाद्र १
ललितपुर - प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले देशभर अविरल वर्षाका कारण बाढीपहिरोले मानवीय ...

बाध्यात्मक वैदेशिक रोजगारीको अवस्था अन्त्य गर्नेछौँ : मन्त्री यादव

By बिजनेस पाटी
|
२०८३ भाद्र १
ललितपुर - युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवा बाध्यात्मक वैदेशिक रोजगारीको ...

करदाता प्रोत्साहन पुरस्कार : आज दोस्रो चरणका विजेताको छनोट

By बिजनेस पाटी
|
२०८३ भाद्र १
ललितपुर - करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार आज घोषणा ...

राष्ट्रियसभाः विपद् व्यवस्थापनसहित समसामयिक विषयमा ध्यानाकर्षण

By बिजनेस पाटी
|
२०८३ भाद्र १
ललितपुर - राष्ट्रियसभाका सदस्यहरुले भारी वर्षाका कारण देशका विभिन्न भागमा जनधनको अपूरणीय ...

मुख्यमन्त्री बानियाँद्वारा राजीनामा

By बिजनेस पाटी
|
२०८३ भाद्र १
ललितपुर - बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिनुभएको ...

ग्यासको अभाव समाधान गर्न सरकारको ध्यानाकर्षण

By बिजनेस पाटी
|
२०८३ भाद्र १
ललितपुर - खाना पकाउने ग्यासको अभाव समाधान गर्न सरकारको ध्यानाकर्षण भएको छ ...

शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट

By बिजनेस पाटी
|
२०८३ भाद्र १
ललितपुर - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि युरोपेली सङ्घ (इयू) ...

सभामुख अर्यालद्वारा प्रधानमन्त्रीलाई संसद्मा जवाफ दिनको लागि रुलिङ

By बिजनेस पाटी
|
२०८३ भाद्र १
ललितपुर - सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका सदस्यले संसद्मा उठाएको जिज्ञासाको उत्तर दिनका ...

संवादबाटै शैक्षिक समस्याको दिगो समाधान खोज्दैछौँः शिक्षामन्त्री पोखरेल

By बिजनेस पाटी
|
२०८३ भाद्र १
ललितपुर - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले संवाद र सरोकारवालाको सुझावका आधारमा ...

साउन महिना सरकारी राजश्वमा वृद्धि : महालेखा नियन्त्रक कार्यालय

By बिजनेस पाटी
|
२०८३ भाद्र १
ललितपुर - चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा सरकारी राजश्व सङ्कलनमा ...

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक

By बिजनेस पाटी
|
२०८३ भाद्र १
ललितपुर - कञ्चनपुरस्थित महाकाली नदीमा जलस्तर खतराको तह पार गरेपछि शारदा ब्यारेजमा ...

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

By बिजनेस पाटी
|
२०८३ भाद्र १
ललितपुर - सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । अपराह्न १ः०० ...

‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरू गर्दै रास्वपा

By बिजनेस पाटी
|
२०८३ श्रावण ३१
ललितपुर - सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति ...

सरकार धार्मिक एवं प्राकृतिक सम्पदा संरक्षणमा प्रतिबद्ध छः मन्त्री पौडेल

By बिजनेस पाटी
|
२०८३ श्रावण ३१
ललितपुर - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले सरकार धार्मिक ...

न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा

By बिजनेस पाटी
|
२०८३ श्रावण ३१
ललितपुर - नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको न्यायालयले ...

शिक्षामा बौद्धिक बहस आवश्यक छ : परराष्ट्रमन्त्री खनाल

By बिजनेस पाटी
|
२०८३ श्रावण ३१
ललितपुर - परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक बहस ...

इन्डोनेसिया भूकम्पः सरकारद्वारा दुःख व्यक्त

By बिजनेस पाटी
|
२०८३ श्रावण ३१
ललितपुर - परराष्ट्रमन्त्री शिशिर खनालले इन्डोनेसियाको फ्लोरेस द्वीपमा भएको भूकम्पबाट जनधनको क्षति ...

उच्च अदालत पाटन बारमा मतदान जारी

By बिजनेस पाटी
|
२०८३ श्रावण ३०
ललितपुर - उच्च अदालतहरूमध्ये सबैभन्दा बढी सदस्य भएको पाटन उच्च अदालत बार ...

जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम

By बिजनेस पाटी
|
२०८३ श्रावण २९
ललितपुर - कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले तत्कालीन सरकार र ...

मन्त्री बादीसँग युएनएफपिएका प्रतिनिधिको भेट

By बिजनेस पाटी
|
२०८३ श्रावण २९
ललितपुर - महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता ...

स्वदेशकै श्रमबजारलाई आकर्षक बनाउनुपर्छः मन्त्री यादव

By बिजनेस पाटी
|
२०८३ श्रावण २९
ललितपुर - युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले मुलुकको श्रमबजारलाई आकर्षक बनाउन ...

जेनजी आन्दोलनका निर्दोषमाथि अन्याय हुँदैन र दोषीलाई छुट दिइन्नः गृहमन्त्री

By बिजनेस पाटी
|
२०८३ श्रावण २९
ललितपुर - गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका क्रममा दर्ता भएका मुद्दा फिर्ताको ...
 पात्रो/राशिफल  रेडियो YouTube