|
|
२०८३ मंसिर १०
2.8k views

ललितपुर - स्थानीय नेपाली बजारमा सुनचाँदी मूल्य बढेको छ । छापावाल सुन प्रतितोला एक हजार ४०० र असली चाँदी रु ३५ ले बढेको हो ।
आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ४२ हजार ८०० र असली चाँदीको मूल्य रु तीन हजार ७५ कायम भएको छ ।
हिजो छापावाल सुन प्रतितोला रु दुई लाख ४१ हजार ४०० र असली चाँदी रु तीन हजार ४० मा कारोबार भएको थियो ।



बिजनेस पाटी
















