|
|
२०८२ चैत्र १३
510 views
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई रास्वपाका सभापति रवि लामिछानेले बधाई दिएका छन्।
राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा शपथपछि लामिछानेले शाहलाई अँगालो हाल्दै बधाई व्यक्त गरेका थिए।
प्रधानमन्त्री बनेका शाह रास्वपाका वरिष्ठ नेता हुन् ।
यस अवसरमा रवि लामिछानेसहित पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईले पनि बधाई दिएका छन् ।















फेसबुकबाट तपाईको प्रतिक्रिया