भन्सार विभाग, त्रिपुरेश्वरको सुचना

तपाइले आयात-निर्यात गर्न लागेको सामानमा कति महशुल लाग्दछ ? कति छुट पाउनुहुन्छ वा आयात-निर्यात प्रतिबन्ध छ ?
जस्ता,
भन्सार सम्बन्धी कुनै जिज्ञासा भएमा हामीलाइै सम्झनुहोस् । हामी तपाइको जिज्ञासाको सामाधान गर्ने प्रयास गर्नेछौ । आफनो जिज्ञासाका सम्बन्धमा कार्यालय समयभित्र स्वयं उपस्थीत भएर वा फोन मार्फत पनि सम्पर्क राख्न सक्नुहुनेछ ।
कार्यालय समयभित्र प्राप्त फोनको तत्काल जवाफ पाउन सक्नुहुनेछ भने कार्यालय समय अघि पछि फोन गर्दा कुनै जिज्ञासा भएमा भन्न सक्नुहुनेछ । फोनमा रेर्कडिङ सिस्टम भएकोले कार्यालय खुलेपछी त्यसको जवाफ दिइनेछ ।

भन्सार विभाग सेवाग्राही सेवाकक्ष
त्रिपुरेश्वर, काठमाण्डौ ।
फोन नं ०१४२५९८६१
टोल फ्रि नं १६६००१२१२२३
इमेल : csd@customs.gov.np

फेसबुकबाट तपाईको प्रतिक्रिया