स्वयम्भू शाक्य मनुष्यको जीवन अनौठो छ । यो अनौठोभित्र धेरै कुराहरू बुझ्न गा¥हो छ । आकाशको तारा जस्तो, जुनेली रातको शीत जस्तो, महासागरको गहिराई जस्तो, आकाशको क्षितिज जस्तो कस्तो कस्तो गन्दा गन्दैं हराए जस्तो यो जीवन आपैंmमा के हो ? बुझ्न कठिन छ । जन्म...