दिपकप्रसाद घिमिरे अध्यक्ष : आर्कषक उपभोक्ता कृषि सहकारी संस्था, सातदोबाटो ललितपुर १) आकर्षक उपभोक्ता कृषि सहकारी संस्थाको अलिकति पृष्ठभुमि सहित यसले पुर्याउँदै आएको सेवा सुविधाहरुबारे केही बताइदिनुहोस् न । आकर्षक उपभोक्ता कृषि सहकारी संस्था २०६९ सालमा आर्कषक उपभोक्ता सहकारीको नाममा दर्ता भइ सञ्चालनमा आएको हो...